Advertisement

मासिक राशिफल (मंसिर २०७६) - MONTHLY HOROSCOPE (NOV|DEC 2019)

मासिक राशिफल (मंसिर २०७६) - MONTHLY HOROSCOPE (NOV|DEC 2019) प्रस्तुत छ, २०७६ सालको मंसिर महिना (2019 November/December) को समग्र ग्रहगोचर र राशिफल । यस भिडियोमा आगामी एक महिनाको विशेषतः चन्द्रगोचरका आधारमा आम ग्रहगोचर, जनजीवनमा पर्ने प्रभाव र तपाईंको दिनचर्यालाई व्याख्या गरिएको छ । आउनुहोस् यस महिनाको राशिफल हेरेर/सुनेर आउँदो एक महिनाभित्रको आफ्नो दैनन्दिनीलाई व्यवस्थित बनाउनु हवस् ।

तपाईं आफ्ना वा परिवारका कुनै सदस्यको चिनाटिपन हेराउने र कुनै ज्योतिषीय जिज्ञासा शान्त तुल्याउने विचारमा हुनुहुन्छ भने हरेक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म मलाई प्रत्यक्ष सम्पर्क गर्नुहोस् ।तपाईंलाई प्रत्यक्ष कुराकानीमा असहजता छ भने मलाईjkpkoirala@gmail.com मा मेलसमेत गर्न सक्नुहुन्छ ।
सोमबार भाइवर नं. Contact no. +977 9814348111
बिहीवार ह्वाट्सअप नं. Contact no. +977 9814348111
अरु दिन एनसेलमा डाइरेक्ट Contact no. +977 9814348111
ज्योतिष, वास्तु र धर्मशास्त्र सम्बन्धी कुनै पनि जानकारी लिनुपरेमा अथवा आफ्नो चिना टिप्पन देखाउन, कुण्डली बनाउन र आफ्नो भविष्य तथा सम्पूर्ण जीवनफलका बारेमा बुझ्नु वा जान्नुपरेमा यस् च्यानलबाट ज्ञानमूलक सामाग्रीहरू हेर्न यस च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुनेछ ।धन्यवाद ।

धर्मसंस्कृति,ज्योतिषसाथी,कृष्ण गुरु,कृष्ण कोइराला,कृष्णप्रसाद कोइराला,Dharma Sanskriti,Jyotish Sathi,Krishna Prasad Koirala,Krishna Koirala,Krishna Guru,Rashiphal,Rashifal,Horoscope,Nepali Rashiphal,Nepali Rashifal,Nepali Horoscope,Nepali Prediction,Monthly Rashiphal,Monthly Rashifal,Monthly Horoscope,Monthly Prediction,मासिक भाग्य,आप के सितारे,किस्मत के चक्र,महिनाभरिको राशिफल,राशिफल,मासिक राशिफल,

Post a Comment

0 Comments